दक्षिण कोरियामा एक नेपाली युवा अमिन राईको मृ’त्यु ! मि’र्त्यु हुनु भन्दा अघि फेसबुकमा राखेको थिए यस्तो स्टेट्स(स्टेट्स सहित)

सौल । रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्यान गएको। टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा भोजपुरका ३५ वर्षीय अमिन राईको नोभेम्बर ९ तारिख सोमबार राति ज्यान गएको हो।

कम्पनीमा काम गरिरहेको समयमा रिँ’गटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनलाई अस्पतालले मृ’तक घोषणा गरेको थियो।

अमिनले गएको शनिबार दिउँसो १२ बजे आफूलाई ज्वरो आएको भनेर फेसबुक स्टाटसमा राखेका थिए । उनको मृ’त्युको आधिकारिक कारण अझैसम्म खुलेको छैन् । यधपी कारण न्यून रक्तचाप हुनसक्ने आशंका गरिएको छ ।

अमिन ५ वर्षअघि रोजगार अनुमती प्रणाली मार्फत कोरिया आएका थिए। उनको शव नेपाल पठाउन यहाँको नेपाली समाजले पहल गरिरहेको छ।