दु:खद खबर: अर्घाखाँचीमा बस दुर्घ’टना, १० जनाको घ’ट’नास्थलमै ज्या’न गयो

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घ’ट’ना’स्थलमै ज्या न गएकोे छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दु’र्घ’ट’ना भएको हो । घ’टना’स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उ’द्धार गरिरहेका छ ।

दु’र्घ’ट’नामा परि १० जनाको ज्या न गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घा’इ’ते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल ख’सेको छ । दु’र्घ’ट’नामा ज्या न गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घ’ट’नाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।