Month: November 2019

०७६ मङ्सिर १५ गते आइतबार ई. स. २०१९ डिसेम्बर ०१ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ मङ्सिर १५ गते आइतबार ई. स. २०१९ डिसेम्बर ०१ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पंचांग – वि.सं.२०७६ साल मंसिर १५ गते । आईतबार । ईश्वी सन् २०१९ डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि पंचमी,३३ घडी ५७ पला,बेलुकी ०८ बजेर १३ मिनेट उप्रान्त षष्ठि । नक्षत्र उत्तराषाढा,१२ घडी १६ पला,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त श्रवण । योग वृद्धि,२३ घडी २० पला,दिउसो ०३ बजेर ५८ मिनेट उप्रान्त ध्रुव । करण बव,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर १३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्रराशि मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ११ पला । राम(जानकी विवाह पञ्चमी। जनकपुरमा विवाह पञ्चमी मेला। आबाल ब्रह्मचारी षडानन्द जयन्ती। विश्व एड्स रोग दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजक
अष्ट्रेलिया जाने भन्दै काठमाण्डाैंको होटेलमा २ रात विताउने क्रममा ट्वाइलेटमा गएर केटाको मोबाइल हेर्दा झस्किइन युवती!

अष्ट्रेलिया जाने भन्दै काठमाण्डाैंको होटेलमा २ रात विताउने क्रममा ट्वाइलेटमा गएर केटाको मोबाइल हेर्दा झस्किइन युवती!

रोचक
काठमाडौं – महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अ श्लील भिडियो सार्वजनिक गर्ने ध म्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने। ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने ध म्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ । कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम ग
०७६ मङ्सिर १४ गते शनिबार ई. स. २०१९ नोभेम्बर ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ मङ्सिर १४ गते शनिबार ई. स. २०१९ नोभेम्बर ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी ह
नौ सय मिटर तल बस खस्दा भाग्यले बाँचेका बालक !

नौ सय मिटर तल बस खस्दा भाग्यले बाँचेका बालक !

समाचार
बुटवल । चौराहा हस्पिटलको वेड नम्बर २ मा आमाछोरा रक्ताम्मे भएर लडिरहेका छन् । उनीहरू एक आपसमा हेराहेर गर्दछन् तर पनि खुलेर बोल्न सक्दैनन् । चाहेर पनि उनीहरू पहिलाजस्तो खुलेर हाँस्न बोल्न सक्दैनन् । सन्धिखर्क नगरपालिका–७ का साढे दुई वर्षीय रिजन कुँवर र उनकी आमा सपना कुँवर अहिले पनि बुधबारको घटना सम्झेर झसंग हुन्छन् । दुवै जना अर्घाखाँचीको नरपानीमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका हुन् । उनीहरूको अवस्था अहिले खतरामुक्त रहेपनि आँखै अगाडि १९ जनाको ज्यान जानेगरी भएको सो घटनाबाट झस्कि रहन्छन् । रिजनको टाउकोमा सेतो पट्टी, दाहिने खुट्टा भाँचिएको र हातमा चोट लागेको छ । उनी एकोहोरो आमाको मुखमा हेर्दै रोइरहन्छन् । बसबाट ओर्लिन केही समय जतिको बाटो मात्रै बाँकी हुँदा उनीहरू रहेको बस दुर्घटनामा परेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ। ‘बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसक
बाहुनकी छोरी र विश्वकर्माको छोराबीच विवाह

बाहुनकी छोरी र विश्वकर्माको छोराबीच विवाह

इटहरी। समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन्। इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे । ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन । बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ ।
०७६ मङ्सिर १३ गते शुक्रबार ई. स. २०१९ नोभेम्बर २९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ मङ्सिर १३ गते शुक्रबार ई. स. २०१९ नोभेम्बर २९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको – पञ्चाङ्ग वि.सं. २०७६ मंसिर १३,शुक्रबार, इ.स. २०१९ नोभेम्बर २९,शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, तृतीया, १९:०१ उप्रान्त चतुर्थी, नक्षत्र– मूल, ९:३६ बजेउप्रान्त पूर्वाषाढा, योग– शूल, १७:३० बजेउप्रान्त गण्ड, करण– तैतिल, ७:०३ बजेदेखि गर, १९:०१ बजेउप्रान्त वणिज। आनन्दादिमा स्थिर योग, चन्द्रराशि– धनु, सूर्योदय– ६:३६ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ५ पला। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ ।
०७६ मङ्सिर १२ गते बिहिबार ई. स. २०१९ नोभेम्बर २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ मङ्सिर १२ गते बिहिबार ई. स. २०१९ नोभेम्बर २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको – पञ्चाङ्ग वि.सं.२०७६ साल मंसिर १२ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि द्वितीया,३१ घडी ३२ पला,बेलुकी ०७ बजेर १२ मिनेट उप्रान्त तृतीया । नक्षत्र ज्येष्ठा,०६ घडी ५९ पला,बिहान ०९ बजेर २३ मिनेट उप्रान्त मूल । योग धृति,३० घडी ४० पला,बेलुकी ०५ बजेर ५१ मिनेट उप्रान्त शूल । करण बालव,बिहान ०७ बजेर २९ मिनेट उप्रान्त कौलव,बेलुकी ०७ बजेर १२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा काल योग । चन्द्रराशि बृश्चिक,बिहान ०९ बजेर २३ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १७ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बि
दु:खद खबर: अर्घाखाँचीमा बस दुर्घ’टना, १० जनाको घ’ट’नास्थलमै ज्या’न गयो

दु:खद खबर: अर्घाखाँचीमा बस दुर्घ’टना, १० जनाको घ’ट’नास्थलमै ज्या’न गयो

समाचार
अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घ’ट’ना’स्थलमै ज्या न गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दु’र्घ’ट’ना भएको हो । घ’टना’स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उ’द्धार गरिरहेका छ । दु’र्घ’ट’नामा परि १० जनाको ज्या न गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घा’इ’ते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । बस सडकबाट झण्डै तीन सय मिटर तल ख’सेको छ । दु’र्घ’ट’नामा ज्या न गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घ’ट’नाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
मही’नावारी हुँदा यो’नीबाट आउने र’गत अनुहारमा लगाउने युवती ! कारण थाहा पाउदा पर्नुहुन्छ च’कित

मही’नावारी हुँदा यो’नीबाट आउने र’गत अनुहारमा लगाउने युवती ! कारण थाहा पाउदा पर्नुहुन्छ च’कित

रोचक
२७ वर्षकी लौरा टेक्सीरिय हरेक महीना मही'नावारीको क्रममा श्रा'व हुने र'गत जम्मा गरेर उनी आफ्नो अनुहारभरि पोत्छिन् । त्यसपछि बाँकी भएको र'गतलाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हाल्छिन् । ‘सिडिङ् द मून’ नामको यो प्रथा विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महि'नावारीको रग'तलाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो । यो प्रथालाई मान्ने महिला आफ्नो मही'नावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् । लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म, मलाई माफी दिनुस् । म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु भन्दै एउटा मन्त्र जप्छु । ’ लौराका अनुसार जब उनी आफ्नो र'ग'तलाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् । यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ । लौराका अनुसार यो प्रथा महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ । उनी भन्छिन्, ‘समाजमा सब
नातिनी जस्ती युवतीसंग बिहे गरेका हजुरबुवा भन्छन् : ‘एकअर्का बिना बाच्न सक्दैनौँ’ (भिडियो)

नातिनी जस्ती युवतीसंग बिहे गरेका हजुरबुवा भन्छन् : ‘एकअर्का बिना बाच्न सक्दैनौँ’ (भिडियो)

रोचक
काठमाडौ। पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै बर्षिया महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । सुपर अनलाइन टिभीको टिम इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ । वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै