स्विमिगं पु्लमा अहिलेसम्मकै हट अवतारमा सुन्दरी उर्वशी, तस्विर हेर्नेले झिम्क्याउँने छैनन आँखा

काठमाडौं, वैशाख ४ । भारतीय सुन्दरी नायिका उर्वशी रौतेलाको सुन्दरताको मिडियाले खुलेर तारिफ गर्ने गरेका छन् । जसका कारण पनि उनको चर्चा चाहिने भन्दा बढेको होला । चर्चामा नै रहेका बेला यि सुन्दरी विबादमा पनि आइरहेकी छिन् ।

यसैबिच हालै उनले स्विमिगं पु्लमा सुट गरेको हट अवतारको तस्विरले धेरैलाई घायलकायल नै बनाएको छ ।

ब्रा र पेन्टीमा मात्र सजिएर उनले दिएको कामुक पोजको तस्विर इस्टाग्राममा भाइरल नै बन्न पुगेको छ । उर्वशीले इन्स्टाग्राममा यसअघि पोष्ट गरेका फोटो र भिडियोहरुले पनि भाइरल रुप नै धारण गर्दै आइरहेका छन् ।