समाचार

नौ सय मिटर तल बस खस्दा भाग्यले बाँचेका बालक !

नौ सय मिटर तल बस खस्दा भाग्यले बाँचेका बालक !

समाचार
बुटवल । चौराहा हस्पिटलको वेड नम्बर २ मा आमाछोरा रक्ताम्मे भएर लडिरहेका छन् । उनीहरू एक आपसमा हेराहेर गर्दछन् तर पनि खुलेर बोल्न सक्दैनन् । चाहेर पनि उनीहरू पहिलाजस्तो खुलेर हाँस्न बोल्न सक्दैनन् । सन्धिखर्क नगरपालिका–७ का साढे दुई वर्षीय रिजन कुँवर र उनकी आमा सपना कुँवर अहिले पनि बुधबारको घटना सम्झेर झसंग हुन्छन् । दुवै जना अर्घाखाँचीको नरपानीमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका हुन् । उनीहरूको अवस्था अहिले खतरामुक्त रहेपनि आँखै अगाडि १९ जनाको ज्यान जानेगरी भएको सो घटनाबाट झस्कि रहन्छन् । रिजनको टाउकोमा सेतो पट्टी, दाहिने खुट्टा भाँचिएको र हातमा चोट लागेको छ । उनी एकोहोरो आमाको मुखमा हेर्दै रोइरहन्छन् । बसबाट ओर्लिन केही समय जतिको बाटो मात्रै बाँकी हुँदा उनीहरू रहेको बस दुर्घटनामा परेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ। ‘बस एकदम कुदेको थियो । म बच्चासँग साथमा थिए । बसक
दु:खद खबर: अर्घाखाँचीमा बस दुर्घ’टना, १० जनाको घ’ट’नास्थलमै ज्या’न गयो

दु:खद खबर: अर्घाखाँचीमा बस दुर्घ’टना, १० जनाको घ’ट’नास्थलमै ज्या’न गयो

समाचार
अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घ’ट’ना’स्थलमै ज्या न गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दु’र्घ’ट’ना भएको हो । घ’टना’स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उ’द्धार गरिरहेका छ । दु’र्घ’ट’नामा परि १० जनाको ज्या न गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घा’इ’ते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । बस सडकबाट झण्डै तीन सय मिटर तल ख’सेको छ । दु’र्घ’ट’नामा ज्या न गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घ’ट’नाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
०७६ मङ्सिर ११ गते बुधबार ई. स. २०१९ नोभेम्बर २७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ मङ्सिर ११ गते बुधबार ई. स. २०१९ नोभेम्बर २७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

समाचार
आजको – पञ्चाङ्ग वि.सं. २०७६ मंसिर ११, बुधबार, इ.स. २०१९ नोभेम्बर २७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, प्रतिपदा, १९:५३ उप्रान्त द्वितीया, नक्षत्र– अनुराधा, ९:३८ बजेउप्रान्त ज्येष्ठा, योग– सुकर्मा, २०:३६ बजेउप्रान्त धृति, करण– किंस्तुघ्न, ८:२३ बजेदेखि वव, १९:५३ बजेउप्रान्त वालव, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ० पला।व्रत/पर्व- बारामा गढी–माई मेला प्रारम्भ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इ’ष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलि’ङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले साम
दक्षिण कोरियामा एक नेपाली युवा अमिन राईको मृ’त्यु ! मि’र्त्यु हुनु भन्दा अघि फेसबुकमा राखेको थिए यस्तो स्टेट्स(स्टेट्स सहित)

दक्षिण कोरियामा एक नेपाली युवा अमिन राईको मृ’त्यु ! मि’र्त्यु हुनु भन्दा अघि फेसबुकमा राखेको थिए यस्तो स्टेट्स(स्टेट्स सहित)

समाचार
सौल । रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्यान गएको। टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा भोजपुरका ३५ वर्षीय अमिन राईको नोभेम्बर ९ तारिख सोमबार राति ज्यान गएको हो। कम्पनीमा काम गरिरहेको समयमा रिँ'गटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनलाई अस्पतालले मृ'तक घोषणा गरेको थियो। अमिनले गएको शनिबार दिउँसो १२ बजे आफूलाई ज्वरो आएको भनेर फेसबुक स्टाटसमा राखेका थिए । उनको मृ'त्युको आधिकारिक कारण अझैसम्म खुलेको छैन् । यधपी कारण न्यून रक्तचाप हुनसक्ने आशंका गरिएको छ । अमिन ५ वर्षअघि रोजगार अनुमती प्रणाली मार्फत कोरिया आएका थिए। उनको शव नेपाल पठाउन यहाँको नेपाली समाजले पहल गरिरहेको छ।
दु’ख:द खबर, कुवेतमा एक नेपालीको मि’र्त्यु ! यस्तो छ कारण

दु’ख:द खबर, कुवेतमा एक नेपालीको मि’र्त्यु ! यस्तो छ कारण

समाचार
दिलकुमार पाख्रीन/ २५ नोभेम्बर, कुवेत। कुवेतमा फेरि एक जना नेपाली कामदारको मृ'त्यु भएको छ। हिजो राती मेघाङ गाउँपालिका वडा नं ६ निवासी नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा ०८३४००३२ नं राहदानी वाहक २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा माबुल्लाको ब्लक २ स्थित आफ्नै कोठामा मृ'त्यु भएको हो। लगभग २ बर्षदेखी कुवेतलाइ कर्मथलो बनाइरहेका प्रजय तामाङ अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा कार्यरत थिए। तर केही समय यता उनि कम्पनिबाट भागेर अ'वैध रुपमा रहँदै आएका थिए। संगै बस्ने साथिका अनुसार उनले अत्याधिक मा'दक प'दार्थ से'वन गरेको कारण नि'धन भएको हो। आइतबार बिहान लगभग ४ बजे तिर साथी बिउँझेर हेर्दा घो'प्टो परेर र'गत वा'न्ता गरिराखेको अवस्थामा मृ'त भेटिएका थिए। पछिल्लो समयमा कुवेतमा विभिन्न अखाद्य पदार्थ र केमिकलबाट निर्मित मदि'रापान सेव'नले नेपालिहरुको मृ'त्यु हुनेको संख्यामा
विप्लवका छोरा प्रकाश चन्दलाई ज्या’न मा’र्ने प्रयास(भिडियो)

विप्लवका छोरा प्रकाश चन्दलाई ज्या’न मा’र्ने प्रयास(भिडियो)

समाचार
काठमाडौँ, मंसिर ९ । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले आप््mनो ज्यान मा'र्न खोजेको बताएका छन । पत्रकारसँग उनले मेडिकल मा'फियावि'रुद्ध आ'न्दोलन गर्दा आफुलाई मा'र्न खोजेको बताएका हुन । चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रिय संयोजक समेत रहेका प्रकाशलाइ नेश्नल मेडिकल कलेजका सञ्चालक बसुरदिन अन्सारीले ज्या'न मा'र्न खोजेको आ'रोप लगाए । भारतिय गु'ण्डा प्रयोग गरी आ'क्रमण गरेको उनको भनाई छ । मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दो'लनको नेतृत्व गर्दा ज्यानको ख'तरा भएको प्रकाशले बताए । उनले मेडिकल शिक्षा संघर्ष समितिले उठाएको मु'द्धा उत्कर्षमा पुगेकाले अव पार लगाएरै छाड््ने दृढता पनि व्यक्त गरेका छन ।
पोखराको वडाअध्यक्षको घरमा ड’रलाग्दो ब’म वि’स्फोट

पोखराको वडाअध्यक्षको घरमा ड’रलाग्दो ब’म वि’स्फोट

समाचार
काठमाडौँ । पोखरा महानगरपालिकाका वडाध्यक्षको घरमा ब'म वि'स्फोट भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा सोमबार (आज) बिहानै ब'म बि'स्फोट भएको हो । ब'म बि'स्फोटका कारण पोखराको बिरौटामा रहेको उनको घरमा पार्किङ गरिरहेको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घ'टना बिहान २ बजेर १५ मिनेट जाँदा भएको उक्त घ'टना नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको हुनसक्ने आशंका रहेको र संलग्न व्यक्तिको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।
भर्खरै ड’रलाग्दो विमान दु’र्घटना, विमान घरमा ठोक्किँदा कम्तीमा २४ जनाको मृ’त्यु(भिडियो)

भर्खरै ड’रलाग्दो विमान दु’र्घटना, विमान घरमा ठोक्किँदा कम्तीमा २४ जनाको मृ’त्यु(भिडियो)

समाचार
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दु'र्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ। उक्त विमान गोमा सहरस्थित घरहरूमा ठोकिएको थियो। हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन्। अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए।विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन। तर केही स्रोतहरुले उड्नेबित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताएका छन्।घ'टनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन। सुरक्षासम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुऱ्याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ।त्यसैले त्यहाँका व्यावसायिक विमानलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ।
ट्रकमा ज्यान गुमाउने ३९ जनामध्ये एक युवतीको अन्तिम म्यासेजले विश्व तरंगित

ट्रकमा ज्यान गुमाउने ३९ जनामध्ये एक युवतीको अन्तिम म्यासेजले विश्व तरंगित

समाचार
एजेन्सी। बेलायतमा एउटा ट्रकभित्र मृत अवस्थामा भेटिएका ३९ जनामध्येकी एक भियतनामी युवतीले मृत्युअघि आफू ट्रकभित्र निसास्सिएको भन्दै आफ्नी आमालाई सन्देश पठाएको पाइएको छ । रिपोर्टका अनुसार उनले सुख खोज्नको लागि आफ्नो विदेश यात्रा दर्दनाक तरिकाले अन्त्य हुन लागेको भन्दै आमासँग माफी मागेकी छिन् । ‘मलाई माफ गरिदिनुस् आमा, मेरो विदेश यात्रा सफल हुन सकेन’ फाम थी ट्रा मीले मंगलबार बेलुका साढे १० बजे पठाएको म्यासेजमा उल्लेख भएको बेलायती मिडिया मिररले लेखेको छ । ‘आमा म तपाइँ र बाबालाई धेरै माया गर्छु । म मर्दैछु किनकि मैले सास फेर्न सकिरहेकी छैन’ उनले लेखेकी छिन् । सुरुवाती अनुसन्धानमा अत्याधिक चिसो कन्टेनरमा मारिएका ३१ पुरुष र ८ महिला सबै चिनियाँ नागरिक भएको मानिएको थियो तर उनीहरु अन्य देशका समेत भएको खुलेको हो । मीको शोकाकुल परिवारले त्यो अन्तिम म्यासेजपछि मीसँग कुनै सम्पर्क नभएको जनाएको छ । समाचा
मेघा घिमिरेले दुवै हात लगाएर फर्कीइन् स्वदेश, दोस्रो जीवन पाएको भन्दै साटिन खुशी (भिडियो)

मेघा घिमिरेले दुवै हात लगाएर फर्कीइन् स्वदेश, दोस्रो जीवन पाएको भन्दै साटिन खुशी (भिडियो)

समाचार
काठमाडौँ। करेन्ट लागेर दुवै हात गुमाएकी बिराटनगरकि मेघा घिमिरेले कृतिम हात लगाएकी छिन । समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी अमेरिकामा हात लगाएर नेपाल आएकी हुन् । हात सँगसँगै उनको जीवनमा फेरी खुसि पनि थपिएको छ । करिब ४० दिनपछि अमेरिकामा हात लगाएर नेपाल आउदा उनले अर्को नया जीवन पाएको खुसि साटिन । नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लगेको हो । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लगेर दुवै हात लगाईदिएको हो।हात लगाएर नेपाल आएपछि उनि निकै खुसि छिन। मेघा घिमिरेले हात गुमाएको ४,५ बर्षसम्म कठिन जीवन व्यतित गर्दै आएकी थिइन्। सामाजिक सञ्जालमा दुवै हात गुमाएका कृष्ण ओली एकाएक भाइरल भएर सहयोगी हात जुट्न थालेपछि मेघाको पनि उस्तै भिडियो सार्वजनिक भएको थियो । त्यस