पत्रपत्रिकाबाट

खुशियाली मनाउनुस्, डेटिङ जान र सुनसान हुन बिदा दिइएको होइन : मन्त्री बास्कोटा

खुशियाली मनाउनुस्, डेटिङ जान र सुनसान हुन बिदा दिइएको होइन : मन्त्री बास्कोटा

पत्रपत्रिकाबाट, राजनीति, समाचार
असोज, काठमाडौं । नेपालको राष्ट्रिय दिवस अर्थात ‘नेशनल डे’ अब असोज ३ गते कायम भएको सरकारका प्रवक्ताले बताएका छन् । संविधानसभाले संविधान जारी गरेको दिनलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सरकारले असोज २, ३ र ४ गते तीन दिनसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । के नेपालको राष्ट्रिय दिवस अब असोज ३ गते नै कायम भएको हो ? सरकारले किन उर्दी जारी गरेर संविधान दिवस मनाउन आग्रह गरेको ? हामीले यी प्रश्न सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई सोध्यौं । सरकारले संविधान दिवस मनाउन पञ्चायती शैलीमा उर्दी जारी गरेको आरोप लागेको छ, दबाव दिएर ‘राष्ट्रिय दिवस’ मनाउन लगाउने पनि हुन्छ र ? नियतमै खोट भएकाहरुको प्रत्येक आरोपको जवाफ हुँदैन । सरकारले उर्दी जारी गर्‍याे भनेर बोल्ने र लेख्नेहरु त्यसो भए यो संविधान मान्दैनन् त ? म संविधानको विपक्षम
दर्जीको ह’त्यापछि परिवारको विचल्ली, ‘किरिया खर्च नै छैन्’

दर्जीको ह’त्यापछि परिवारको विचल्ली, ‘किरिया खर्च नै छैन्’

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको ह त्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् । गत भदौ १९ गते राति म दिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कु टपिट गर्दा मोतिप्रसाद दर्जीको मृ त्यु भएको थियो । अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने गर्दथे । दर्जीको मृ त्युपछि दुई छोरा,तीन छोरी र श्रीमतीको बिचल्ली भएको स्थानीयवासी विष्णु पुनले जानकारी दिइन । पुनले दिएको जानकारी अनुसार कलिला पाँचजना छोराछोरी बुबाको मृ त्युपछि भक्कानियर रुने गरेका छन्, भने मृ तक दर्जीकी श्रीमती सन्तकुमारी दर्जीको आँखा पनि अझै ओभाएका छैनन् । घरको पिँढीमा छोराछोरीसँगै बसेकी दर्जीको आँखामा टिलपिल आँसु भरिन्छ । दर्जीलाई भेट्न तथा समावेदना प्रकट गर्न आउनेहरूलाई देखेर उनका आँखा झनै रसाउँछन् । दुई छोरा र तीन छोरीको बीचमा बसेकी सन्तकुमारीलाई श्रीम
जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह

जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह

पत्रपत्रिकाबाट, राजनीति, समाचार
जनप्रतिनिधिलाई बाँधेर स्थानीय सरकार बलियो र समृद्ध हुन सक्दैन । अब केन्द्रले नियम लाद्ने दिन गए ।– घनश्याम पाण्डे, प्रमुख, तुलसीपुर उपमहानगरपालिका । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन । मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ । जनप्
चौथो ताम्राकार फुटसल हुने

चौथो ताम्राकार फुटसल हुने

पत्रपत्रिकाबाट
काठमाडौं– ताम्राकार समाजले विगत चार वर्षदेखि नियमित रूपमा गर्दै आइरहेको ताम्राकार फुटसल प्रतियोगिताको चौथो संस्करण यस वर्ष आश्विन ४ र ११ गते शनिबार सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा हुने भएको छ। ललितपुरका विभिन्न समाजका खेलाडीहरू सहभागी हुने चौथो संस्करणको प्रतियोगिताका लागि थापाथलीस्थित ट्रेड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गरेको छ। ताम्राकार फुटसलको चौथो संस्करणमा विभिन्न आठवटा उद्योग र कम्पनीहरूले टोलीको प्रायोजन गरेका छन्। प्रायोजन गरेका कम्पनीकै नामबाट टोलीको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठीभन्दा बढी खेलाडीहरूले सहभागिता जनाउनेछन्। विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्। ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिबाट आयोजित यस प्रतियोगिताका लागि प्रायोजित कम्पनीहरूबाट खेलाडी छनोट, जर्सी वितरण, प्