रोचक

अष्ट्रेलिया जाने भन्दै काठमाण्डाैंको होटेलमा २ रात विताउने क्रममा ट्वाइलेटमा गएर केटाको मोबाइल हेर्दा झस्किइन युवती!

अष्ट्रेलिया जाने भन्दै काठमाण्डाैंको होटेलमा २ रात विताउने क्रममा ट्वाइलेटमा गएर केटाको मोबाइल हेर्दा झस्किइन युवती!

रोचक
काठमाडौं – महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अ श्लील भिडियो सार्वजनिक गर्ने ध म्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने। ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने ध म्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ । कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम ग
मही’नावारी हुँदा यो’नीबाट आउने र’गत अनुहारमा लगाउने युवती ! कारण थाहा पाउदा पर्नुहुन्छ च’कित

मही’नावारी हुँदा यो’नीबाट आउने र’गत अनुहारमा लगाउने युवती ! कारण थाहा पाउदा पर्नुहुन्छ च’कित

रोचक
२७ वर्षकी लौरा टेक्सीरिय हरेक महीना मही'नावारीको क्रममा श्रा'व हुने र'गत जम्मा गरेर उनी आफ्नो अनुहारभरि पोत्छिन् । त्यसपछि बाँकी भएको र'गतलाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हाल्छिन् । ‘सिडिङ् द मून’ नामको यो प्रथा विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महि'नावारीको रग'तलाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो । यो प्रथालाई मान्ने महिला आफ्नो मही'नावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् । लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म, मलाई माफी दिनुस् । म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु भन्दै एउटा मन्त्र जप्छु । ’ लौराका अनुसार जब उनी आफ्नो र'ग'तलाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् । यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ । लौराका अनुसार यो प्रथा महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ । उनी भन्छिन्, ‘समाजमा सब
नातिनी जस्ती युवतीसंग बिहे गरेका हजुरबुवा भन्छन् : ‘एकअर्का बिना बाच्न सक्दैनौँ’ (भिडियो)

नातिनी जस्ती युवतीसंग बिहे गरेका हजुरबुवा भन्छन् : ‘एकअर्का बिना बाच्न सक्दैनौँ’ (भिडियो)

रोचक
काठमाडौ। पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै बर्षिया महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । सुपर अनलाइन टिभीको टिम इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ । वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै
टिकटक भिडियो बनाउँदै गर्दा यस्तो कैद भएपछि बन्यो विश्वभर भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित (भिडियोसहित)

टिकटक भिडियो बनाउँदै गर्दा यस्तो कैद भएपछि बन्यो विश्वभर भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित (भिडियोसहित)

रोचक
एजेन्सी– पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् । यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको हल्ला थियो । तर उक्त टिकटक भिडियोले चर्चा भएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ । भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् । भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन्, ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा
प्रमिलाले श्रीमानलाई मा’रेर भान्छामा गा’डिन्, त्यहीँमाथि चुलो बनाएर १ महिना खाना पकाइन्

प्रमिलाले श्रीमानलाई मा’रेर भान्छामा गा’डिन्, त्यहीँमाथि चुलो बनाएर १ महिना खाना पकाइन्

रोचक
काठमाडौं। एक महिलाले आफ्ना श्रीमानलाई मा'रेर भान्छामा गा'डिन् । यतिमात्र होइन जहाँ श्रीमानको चि'हान बनाइन त्यहीँ माथि चलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् । यो स'नस'नीपूर्ण घ'टना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको ह'त्या गरेकी हुन् । बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह'त्या गरेको आ'रोपमा प'क्राउ गरेको छ । महेश एक महिनादेखि बेपत्ता भएको भन्दै पुलिसले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् । पुलिसले बेपत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ'टनामा ट्वीस्ट आयो । मृ'तकका दाजु अर्जुन बैनेवालले पुलिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए । अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले
नोट हाम्रो, हात्ती कसको–कसको !

नोट हाम्रो, हात्ती कसको–कसको !

रोचक
हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । यो समाचार आजको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विजय बञ्जराले लेखेका छन् । यो पनिः काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंका लागि आउँदो भदौ २८ गतेवाट सर्वसाधाणका लागि नयाँ तथगा सफा नोट सटही गर्ने भएको छ । सर्वसाधारणले दशैंका लागि राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक विभिन्न शाखावाट नयाँ नोट सटहीको व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । सर
अब भाडामा बस्नेले विद्युत् खपत गर्दा प्रति युनिट कति तिर्ने? जानिराखौ!

अब भाडामा बस्नेले विद्युत् खपत गर्दा प्रति युनिट कति तिर्ने? जानिराखौ!

रोचक, समाचार
काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ।” प्राधिकरणले २० युनिटसम्मको विद्युतमा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट रु तीनका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले रु ९० महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क रु ५० र प्रतियुनिट रु सातका दरले लिने गरेको छ । यस आधारमा रु १२० महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क रु ७५ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरल